
Satyanarayan Puja is an extremely important ritual in Hinduism, dedicated to the worship of Lord Satyanarayan, a form of Lord Vishnu. This puja is especially performed on auspicious days like Purnima (Full Moon), Ekadashi, Sankranti, and other special occasions. Through this ritual, devotees worship Lord Satyanarayan to attain prosperity, happiness, peace, and blessings in life.
Importance of Satyanarayan Puja
This puja is primarily conducted for the well-being, peace, and prosperity of the family. Additionally, by performing this ritual, devotees worship Lord Vishnu, seek forgiveness for their sins, and invite positive energy and blessings. It is also considered a means to overcome difficulties in life, bringing prosperity and success.
Performing Satyanarayan Puja is not just a religious duty but also significant for attaining spiritual peace and mental purity. The ritual involves offering prayers to a lamp and a sacred pot (kalash), followed by worshiping Lord Ganesha. After establishing Lord Satyanarayan in a golden idol, devotees perform rituals and read the Satyanarayan Katha, along with the chanting of hymns and offerings to the deity.
(सत्यनारायण पूजा हिन्दू धर्ममा अत्यन्त महत्वपूर्ण पूजा हो, जुन भगवान विष्णुको एक रूप, सत्यनारायणको आराधना गर्ने विशेष पूजा हो। यो पूजा विशेष गरी पूर्णिमा (पूर्णिमा, एकादशी, संक्रान्ति र विशेष कामनाका साथ गरिने कुनै पनि दिन गर्न सकिन्छ) का दिन, विशेष गरी गरिन्छ। यस पूजा मार्फत श्रद्धालुहरूले भगवान सत्यनारायणको आराधना गरी, जीवनमा समृद्धि, सुख, शान्ति र आशीर्वाद प्राप्त गर्छन्।
सत्यनारायण पूजा को महत्व (Importance of Satyanarayan Puja)
यो पूजा विशेष गरी घरपरिवारको सुख, शान्ति, र समृद्धिका लागि गरिन्छ। साथै, यो पूजा गर्दै भक्तजनले भगवान विष्णुको आराधना गरेर आफ्नो पापहरूको शोधन गर्दै सकारात्मक ऊर्जा र आशीर्वाद प्राप्त गर्न सक्छन्। सत्यनारायण पूजा कुनै पनि कठिनाइहरूको समाधानको रुपमा पनि गरिएको मानिन्छ, जसले जीवनमा समृद्धि र सफलता ल्याउँछ।
सत्यनारायण पूजा गर्नु भनेको केवल धार्मिक कर्तव्य मात्र नभएर, आत्मिक शान्ति र मानसिक शुद्धताका लागि पनि महत्त्वपूर्ण छ। यो बिधी अन्तरगत दीप, कलश गणेश को पूजा गरी सुन को पार्टीमा म सत्यनारायण भगवान को प्राण प्रथिस्टा गरी नारायण भगवान को आंग देवता सहिद पूजा गरे र पुराण को पाठ गरी सत्य नारायण को कथा गर्नु पर्द छ।)