
Lakh Batti Puja is a sacred ritual in Hinduism that holds special significance, during which 125,000 lamps are lit. This puja is primarily performed during occasions such as Shwati, Bhara, Uma Maheshwar, Lakshmi Narayan, and other auspicious events. Lakh Batti Puja is mainly a way of worshipping Lord Shiva and Goddess Lakshmi, in which a lakh of lamps are lit to bring prosperity, peace, and happiness to the home and family.
Importance of Lakh Batti Puja: It is believed that conducting the Lakh Batti Puja generates positive energy in the home environment. Through this puja, by lighting one lakh and twenty-five thousand lamps, people aim to remove sorrow and poverty from their lives, and seek the blessings of Lord Shiva and Goddess Lakshmi. The light of these lamps is believed to destroy darkness and bring prosperity, peace, and happiness into the home.
During the Lakh Batti Puja, devotees light thousands of lamps together and dedicate them to Lord Shiva and Goddess Lakshmi. The lamps and lights are lit at the prayer site to spread illumination, and prayers are offered to receive divine blessings.
(लाख बत्ती पूजा हिन्दू धर्ममा विशेष महत्व राख्ने एक पवित्र पूजा विधि हो जसमा 125000 बत्तिहरू प्रज्वलित गरिन्छ। यो पूजा विशेष गरी शवतरी, भरमा, उमा महेशवर, लक्ष्मी नारायण, प्रधान देवता रहन्छन अन्य शुभ अवसरहरूमा गरिन्छ। लाख बत्ती पूजा मुख्यत: भगवान शिव र देवी लक्ष्मीको पूजा गर्ने एक तरीका हो, जसमा लाख बत्ति प्रज्वलित गरिन्छ ताकि घर र परिवारमा समृद्धि र सुख शान्ति आउँछ।
लाख बत्ती पूजा को महत्व
लाख बत्ती पूजा गरिन्छ भने घरको वातावरणमा सकारात्मक ऊर्जा उत्पन्न हुने विश्वास गरिन्छ। यस पूजा मार्फत, सवा लाख बत्तिलाई प्रज्वलित गरेर मानिसहरूले आफ्नो जीवनमा दुःख र दरिद्रता हटाउन, साथ साथै भगवान शिव र देवी लक्ष्मीको आशीर्वाद प्राप्त गर्न चाहन्छन्। सवा लाख बत्तिको प्रकाशले अन्धकारको नाश गर्छ र घरमा समृद्धि, शान्ति र सुख ल्याउने विश्वास गरिन्छ।
सवा लाख बत्ती पूजा गर्दा, भक्तजनहरूले हजारौं बत्तिहरूलाई एकसाथ प्रज्वलित गर्छन् र भगवान शिव र देवी लक्ष्मीलाई समर्पित गरिन्छ। पूजा स्थलमा दीप र बत्तिहरूको उज्यालो फैलाउनका लागि जलाइन्छ र भगवानको आशीर्वाद प्राप्त गर्न प्रार्थना गरिन्छ।)
Required material list (सामग्री सूची)
- साडी = ३ (Sari – 3)
- सौभाग्य = ३ (Goodness – 3)
- कलश = ३ (Water vessels – 3)
- थाली = ३ (Plates – 3)
- माटोको पाला = ५ (Clay plates – 5)
- Silver दीया (Clay lamp)
- सुनको बत्ती (Golden lamp)
- सवा लाख बत्ती (One lakh or one and a quarter lakh lamps)
- घीयू, तिल, वा सूर्यमुखी तेल (Ghee, sesame, sunflower or pure oil)
- कुश (Kusha grass)
- इटा = १५ (Bricks – 15)
- सुंरो (Cow dung)
- गोबर (Cow dung)
- रेखीको पिठो (Flour of millet)
- अबीर केशरी, भष्म,रोली, अस्तगन्धा (Colored powder)
- समिधा दाउरा = २० किलो (Wooden sticks for fire – 20 kg)
- बत्ती = १००० (Wicks – 1000)
- घ्यू = १ किलो (Clarified butter – 1 kg)
- जौ, तिल = 3 किलो प्रत्येक (Barley, sesame – 3 kg each)
- तिलको तेल = १/२ लिटर (Sesame oil – ½ liter)
- तपरी = ३० (Leaf plates)
- बोहता = १५ (Leaf bowls)
- दुना = १० (Small leaf bowls)
- चामल = १० किलो (Rice – 10 kg)
- धान = २ किलो (Paddy – 2 kg)
- कलश = ५ (Water vessels – 5)
- देयो (Incense) = १ (1)
- आँप, पीपल, बर, डुम्री, पाखरी, बेलपत्र, दुबो (Mango, Peepal, Banyan, Dumri, Pakhari, Belpatra, Durva grass)
- पहेंलो तोरी (Yellow mustard seeds)
- कुश (Kusha grass)
- पञ्च पल्लव (Five sacred leaves)
- सर्वऔषधि (Herbal mixture)
- सप्तमृतिका (Seven sacred earths)
- पञ्चरत्न (Five gems)
- पञ्चगव्य (Panchgavya – mixture of five sacred products)
- सुपारी = १२ (Betel nuts – 12)
- जनै = १२ (Sacred thread – 12)
- रातो, सेतो, पहेँलो कपडा = २ मीटर प्रत्येक (Red, white, yellow cloth – ½ meter each)
- फूल माला (Flower garland)
- मिठाई (Sweets)
- दुबो (Durva grass)
- कर्मपत्र, अर्गपत्र, शंख, घण्टा (Ritual utensils, offering vessel, conch shell, bell)
- आचमनी, पञ्च पात्र (Water for sipping, five vessels)
- सख्खर (Sugar)
- पञ्चामृत (Panchamrit – sacred mixture)
- नारियल = २ (Coconuts – 2)
- फलफूल (Fruits and flowers)
- मिठाई (Sweets)
- काशको कचौरा = २ (Bamboo basket – 2)
- सुनको प्रतिमा 4 (Gold idol)
- गंगाजल (Ganga water)
- लाजा (Parched grains)
- यज्ञ पात्र (Havan vessel)
- माटोको पालो = ५ वटा (Clay balls – 5)
- धूप, बेसार, हल्दी (Incense, turmeric, and haldi)
- मासको dal (dal offering)
- रातो वस्त्र (Red cloth)
- Ganga जल (Water)
- सिदा अन्न (Uncooked grains)